जंगली च्याउ खाएका श्रीमानको मृत्यु, श्रीमतीको उपचार जारी
setopati.com · Tue Aug 04 03:23:05 GMT 2026
बाजुरामा जंगली च्याउ खाएका मध्ये एक जना पुरूषको उपचारका क्रममा मृत्यु भएको छ।
बडीमालीका नगरपालिका–७ धम्कनेका ५१ वर्षीय रामे थापाको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो।
Read full story at source (setopati.com)