बीमा क्षेत्रको सुधारका लागि अर्थ मन्त्रालयले गर्यो अध्ययन समिति गठन
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । अर्थ मन्त्रालयले देशको बीमा क्षेत्रमा देखिएका समस्याहरूको अध्ययन गरी सुधारका लागि ठोस सुझाव पेस गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय ‘बीमा क्षेत्र सुधार अध्ययन समिति’ गठन गरेका हुन्।
Read full story at source (hamrakura.com)