ओलीले बोलाएपछि काठमाडौं जाँदै कोशीका मुख्यमन्त्री कार्की
ekantipur.com · Tue Aug 04 03:32:14 GMT 2026

ओलीले बोलाएपछि काठमाडौं जाँदै कोशीका मुख्यमन्त्री कार्की
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई काठमाडौं बोलाएपछि सरकारको नेतृत्वबारे आज शीर्ष तहको छलफल हुने बताइएको छ ।
Read full story at source (ekantipur.com)