वार्ता भइरहेको ट्रम्पको दाबी, इरानले गर्यो खारेज
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग हाल वार्ता भइरहेको खुलासा गर्दै यो इरानका लागि सम्झौता गर्ने ‘अन्तिम मौका’ भएको बताएका छन्।
ह्वाइट हाउसस्थित ओभल अफिसमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्रपति ट्रम्पले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारको समर्थनमा तथा इरानकै अनुरोधमा यो वार्ता प्रक्रिया अघि बढेको जानकारी दिएका हुन्।
Read full story at source (hamrakura.com)