कार्यस्थलमा स्तनपान कक्षको अभाव
nagariknews.nagariknetwork.com · Tue Aug 04 03:36:26 GMT 2026

झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको छ।
स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/ ८३ मा सन्तान जन्माएका १३ हजार २३९ महिलामध्ये आठ हजार ८९९ अर्थात् ६७ प्रतिशतले मात्र आफ्ना शिशुलाई पहिलो छ महिनासम्म विशेष स्तनपान गराएका छन्। बाँकी ३३ प्रतिशत शिशु विशेष स्तनपानबाट वञ्चित भएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)