काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम
ratopati.com · Tue Aug 04 03:52:56 GMT 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनअनुसार आज बिहानको मापन गर्दा देशका ठुला तथा प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।
कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा बाढीको कुनै ठुलो जोखिम देखिएको छैन।
Read full story at source (ratopati.com)