आयल निगमको कार्यकारी निर्देशकका लागि साह, केसी र देवको नाम सिफारिस
corporatenepal.com · Tue Aug 04 03:49:48 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदपूर्ति प्रक्रियाका क्रममा तीन जनाको नाम ‘सर्ट लिष्टिङ’ (संक्षिप्त सूच) भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले उनीहरुको नाम सिफारिस गरेको हो ।
समितिले साउन १७ गते सम्पन्न मूल्याङ्कनका आधारमा सर्वाधिक अंक प्राप्त गर्ने तीन जनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा धनुषाका नागेन्द्र साह (सीए) प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव छन् ।
Read full story at source (corporatenepal.com)