मनाङको नार्पा भूमि गाउँपालिको बेरुजु शून्य
ekantipur.com · Tue Aug 04 04:02:20 GMT 2026

मनाङको नार्पा भूमि गाउँपालिको बेरुजु शून्य
महालेखापरीक्षक कार्यालयले गरेको पछिल्लो लेखा परीक्षण प्रतिवेदनअनुसार २०८१/८२ को बेरुजु फर्छ्यौट गरी गाउँपालिकाले बेरुजु शून्य कायम गरेको हो ।
Read full story at source (ekantipur.com)