किसानलाई आवश्यकभन्दा आधा मात्रै उपलब्ध, कसरी व्यवस्थापन गर्ने किसानले ?
nepalpress.com · Tue Aug 04 04:07:27 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउन तथा खाद्यन्नबालि सहित उखु, केरा र मकै खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको छलफलमा उनले कार्यविधि तयार गर्दा वास्तविक किसानको आवश्यकता र बालीको प्रकृतिलाई आधार बनाउनुपर्ने बताएका छन् । बाली परिवर्तन गर्ने किसानले समयमै रासायनिक मल नपाउने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्ने गरी वितरण प्रणाली सुधार गर्नेगरी नीति निर्माण गरिने उनले बताए ।
Read full story at source (nepalpress.com)