भारतमा किन अचानक ह्वाट्सएपका धेरै एकाउन्ट बन्द भए ?
barnanmedia.com · Tue Aug 04 03:59:06 GMT 2026

काठमाडौं । मेटाको स्वामित्वमा रहेको लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपका धेरै भारतीय प्रयोगकर्ताका एकाउन्टहरू सोमबार बिना कुनै पूर्वसूचना बन्द गरिएका छन् । भारतसहित विभिन्न देशका प्रयोगकर्ताहरूले आफ्नो एकाउन्ट अचानक समीक्षामा परेको गुनासो गरेका छन् ।
रिपोर्टअनुसार यो समस्या राति करिब ८ बजेतिर देखिन थालेको थियो । एप खोल्नेबित्तिकै धेरै प्रयोगकर्ताको स्क्रिनमा “तपाईंको एकाउन्ट समीक्षामा छ,” भन्ने सन्देश देखिएको थियो ।
Read full story at source (barnanmedia.com)