भाजपालाई ठुलो झट्का : बाँकीपुरमा प्रशान्त किशोरको सानदार जितका ५ कारण
ratopati.com · Tue Aug 04 04:10:17 GMT 2026

बिहार । जन सुराज पार्टीका संस्थापक तथा चुनावी रणनीतिकार प्रशान्त किशोरले बाँकीपुर विधानसभा सिटको उपचुनाव जितेका छन्। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि यो सिट खाली भएको थियो।
बाँकीपुर विधानसभा सिटका लागि गत जुलाई ३० मा मतदान भएको थियो। यस क्रममा ३५ प्रतिशतभन्दा कम मतदान भएको थियो, जसलाई लिएर विभिन्न आशंका व्यक्त गरिएका थिए।
Read full story at source (ratopati.com)