राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ता पोखरेलले अन्तरक्रिया गर्ने
nepalnews.com · Tue Aug 04 04:14:51 GMT 2026

काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक विषयमा समाचार लेख्ने पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।
मन्त्रालयका अनुसार सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार अपराह्न ३ बजे आयोजना हुने कार्यक्रममा सूचना प्रवाहमा देखिएका समस्या, चुनौती, नीतिगत सुधार तथा सरकार र सञ्चारमाध्यमबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।
Read full story at source (nepalnews.com)