कांग्रेस सांसदका स्वकीय सचिव बन्न के–के चाहिन्छ योग्यता ?
ratopati.com · Tue Aug 04 08:45:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आफ्ना सङ्घीय सांसदहरू (प्रतिनिधिसभा र राष्ट्रियसभा) का स्वकीय सचिवहरूको नियुक्तिलाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ कार्यविधि जारी गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले पारित गरेको ‘स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि, २०८३’ अनुसार अब सांसदका स्वकीय सचिव बन्न निश्चित शैक्षिक योग्यता, सीप र अनुभव अनिवार्य गरिएको छ ।
कांग्रेसले सांसदहरूको संसदीय भूमिका, विधायिकी उत्तरदायित्व र जनतासँगको समन्वयलाई थप प्रभावकारी बनाउन दक्ष जनशक्ति छनोट गर्ने उद्देश्यले यो मापदण्ड ल्याएको हो ।
Read full story at source (ratopati.com)