जुम्लाबाट काँचो स्याउ निकासी रोक्न पाँचबुँदे निर्णय
kendrabindu.com · Tue Aug 04 04:19:10 GMT 2026

जुम्ला । जुम्लाको स्याउ भदौ पहिलो साताअघि निर्यात गर्न नपाइने भएको छ । आकारमा ठूलो, स्वादिलो र पूर्णरूपमा रङ दिएर परिपक्व भएको स्याउ मात्र निर्यात गर्नुपर्ने भएकाले भदौ पहिलो सातापछि मात्र निर्यात गर्न योग्य हुने निर्णय भएको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको सरोकारवालाको बैठकले जुम्लाबाट बाहिरिने स्याउको गुणस्तर कायम गर्ने र जिल्लाको पहिचान बचाउन पाँचबुँदे निर्णय समेत गरेको हो ।
Read full story at source (kendrabindu.com)