दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्याउन जरुरीः सञ्चारमन्त्री नेम्वाङ
deshsanchar.com · Fri Jun 25 15:15:49 GMT 2021
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने जरुरी रहेको बताएका छन्।
शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताए।
Read full story at source (deshsanchar.com)