भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
gorkhapatraonline.com · Fri Jun 05 02:28:32 GMT 2026

चितवन, जेठ २२ गते । यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् ।
जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । उहाँले भन्नुभयो, “दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन् । समस्या दैनिकरुपमा बढको छ ।”
Read full story at source (gorkhapatraonline.com)