भारतीय प्रतिनिधि मण्डलद्वारा खामेनीलाई श्रद्धाञ्चली अर्पण
onlinekhabar.com · Sat Jul 04 03:19:02 GMT 2026

२० असार, काठमाडौं । इरानको राजधानी तेहरानमा भारत सरकारको प्रतिनिधि मण्डलले इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीलाई श्रद्धाञ्चली दिएको छ ।
भारत सरकारको आधिकारिक प्रतिनिधि मण्डलमा बिहारका गभर्नर (राज्यपाल) सैयद अता हसनैन र विदेश राज्यमन्त्री पबित्र मार्गेरिटा सहभागी छन् ।
Read full story at source (onlinekhabar.com)