आजदेखि राष्ट्रिय वाणिज्य बैंकको अनलाइन कर्जा आवेदन सेवा सुरु
ajakoartha.com · Sat Jul 04 03:20:00 GMT 2026

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंंकले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ ।
बैंकले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो ।
Read full story at source (ajakoartha.com)