भुसा खरिदको ५० लाख नतिरेको आरोप लागेका उद्योगीले उल्टै आपूर्तिकर्तामाथि हाले मुद्दा
nepalpress.com · Tue Aug 04 05:26:12 GMT 2026

जनकपुरधाम । भुसा खरिद गरेर बक्यौता रकम नतिरेको आरोप खेपिरहेको जनकपुर रिफाइनरिज प्रालिले उल्टै आपूर्तिकर्ताविरुद्ध मुद्दा दायर गरेको छ ।
जनकपुर रिफाइनरिजले काठमाडौं जिल्ला अदालतमा रोशन भुसा खरिद-बिक्री केन्द्र तथा त्यसका सञ्चालक रामजीवन प्रसाद गुप्ताविरुद्ध क्षतिपूर्तिको मागसहित मुद्दा हालेको हो ।
Read full story at source (nepalpress.com)