कोशी सरकारमा एमालेभित्रै किचलो, ओली अप्ठ्यारोमा
bishowkhabar.com · Tue Aug 04 05:25:54 GMT 2026

काठमाडौं– नेपाली कांग्रेससँगको सत्ता सहकार्य टुटेपछि एमाले र नेकपाबीच नयाँ समीकरण बने पनि कोशी प्रदेशमा सरकार परिवर्तन अझै अड्किएको छ ।
सहमतिअनुसार एमालेले मुख्यमन्त्री पाउने भए पनि बहालवाला मुख्यमन्त्री हिक्मत कार्की पद नछाड्ने अडानमा छन् ।
Read full story at source (bishowkhabar.com)