काठमाडौं नागपोखरी क्षेत्रबाट ठूलो मात्रामा व्राउन सुगर बरामद
annapurnapost.com · Tue Aug 04 05:28:14 GMT 2026

काठमाडौं : सशस्त्र प्रहरी बलको इन्टलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर बरामद गरेको छ ।
सो क्षेत्रमा लागुऔषध भण्डारण तथा बेचविखन भईरहेको भन्ने विषेश सूचनाको आधारमा एपीएफ इन्टलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुबर्ण थापा र प्रहरी निरीक्षक रबिन्द्र भट्ट नेतृत्वमा खटिएको टोलीले सोमबार अपराह्न लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।
Read full story at source (annapurnapost.com)