उद्योगीको घरमा छापा मारेको घटनापछि व्यवसायीहरूसँग छलफल गर्दै कोशीका डिआइजी
setopati.com · Tue Aug 04 05:33:36 GMT 2026

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी शेखर खनालले उद्योगी व्यवसायीहरूसँग छलफल गर्ने भएका छन्।
सोमबार जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर–७ गोश्वारामा रहेको प्रतिष्ठित औद्योगिक घराना देवेनरा समूहका संस्थापक बेनीगोपाल मुन्दडाको घरमा प्रहरीले छापा मारेको थियो।
Read full story at source (setopati.com)