'दिनहुँ ग्याससम्बन्धी गुनासा आउँछन्, तर कानुनी व्यवस्था छैन'
ratopati.com · Tue Aug 04 05:35:17 GMT 2026

काठमाडौं । उपभोक्ता अधिकारकर्मी जयप्रसाद पौडेलले ग्याससम्बन्धी विभिन्न प्रकृतिका गुनासा दैनिकजसो आउने गरेको बताएका छन्। उनले ग्यास क्षेत्रलाई व्यवस्थित बनाउन स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या दोहोरिइरहेको पनि बताए ।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा बोल्दै पौडेलले ग्यास अभावदेखि सिलिन्डर विस्फोट र सिलिन्डरभित्र लेदो भेटिने जस्ता गुनासा नियमित रूपमा आउने गरेको बताए।
Read full story at source (ratopati.com)