राष्ट्र बैंकमा तीन जना डेपुटी गभर्नर राख्न आवश्यक छैन : अर्थसचिव
ratopati.com · Tue Aug 04 05:41:03 GMT 2026

काठमाडौं । अर्थसचिव डा. घनश्याम उपाध्यायले तत्कालका लागि नेपाल राष्ट्र बैंकमा तीन जना डेपुटी गभर्नर राख्न आवश्यक नरहेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै उनले विधेयकमै तीन जना डेपुटी गभर्नर रहने व्यवस्था गर्न आवश्यक नरहेको बताएका हुन्।
Read full story at source (ratopati.com)