महोत्तरीमा स्कूल बस दुर्घटना, चालकसहित ६ जना घाइते
lokaantar.com

महोत्तरीको गौशाला नगरपालिका ९ डुमरवानास्थित भित्री सडक खण्डमा स्कूल बस दुर्घटना हुँदा चालकसहित ६ घाइते भएका छन् ।
मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन शारदा शिक्षा मदन बोर्डिङ स्कूलको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
Read full story at source (lokaantar.com)