चाँदीको भाउ बढ्यो
aarthiknews.com

काठमाडौं । आज मंगलबार सुनको भाउ घट्दा चाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ २ सय रूपैयाँले घटेर २ लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको भाउ तोलाको ३० रूपैयाँले बढेर ४ हजार ३८० रुपैयाँ पुगेको छ ।
Read full story at source (aarthiknews.com)