यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा
nepalpress.com · Tue Aug 04 05:40:49 GMT 2026

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पदबाट राजीनामा दिएका छन् । कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्यायले सीईओ भट्टराईले राजीनामा दिएको पुष्टि गरे ।
उनको राजीनामा सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ । २०८३ वैशाख १० गते सीईओमा नियुक्त भएका भट्टराई छोटो समयमै राजीनामा दिएर कम्पनीबाट बाहिरिएका हुन् ।
Read full story at source (nepalpress.com)