महोत्तरीमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते
canadanepal.com · Tue Aug 04 05:44:51 GMT 2026

काठमाडौँ - महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।
Read full story at source (canadanepal.com)