नेपालको ओडीआई मान्यता धरापमा, अब अरूको नतिजामा पनि भर
himalpress.com · Tue Aug 04 05:45:48 GMT 2026
काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तिम चरणमा प्रवेश गर्न लाग्दा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता गम्भीर संकटमा परेको छ।
आठ टोली सहभागी प्रतियोगितामा अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया र नेपालले ३६ मध्ये ३२-३२ खेल खेलिसकेका छन्। ओमान र क्यानडाले समान २८-२८ खेल खेलेका छन् भने यूएईले सबैभन्दा कम २४ खेल खेलेको छ।
Read full story at source (himalpress.com)