अर्थ मन्त्रालयकै ढिलासुस्तीले १५–१५ दिनमा तलब दिने व्यवस्था अलपत्र
bishowkhabar.com · Tue Aug 04 05:47:03 GMT 2026

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले लागू गरेको १५–१५ दिनमा सरकारी कर्मचारीलाई तलब दिने व्यवस्था नयाँ आर्थिक वर्ष सुरु भएसँगै अलपत्र परेको छ ।
साउन १८ गतेसम्म पनि पहिलो पाक्षिक तलब कर्मचारीको खातामा पुगेको छैन ।
Read full story at source (bishowkhabar.com)