देवदारको रुख ढलेपछि …
rajdhanidaily.com · Tue Aug 04 05:51:56 GMT 2026

कर्णाली । जुम्लाको तिला गाउँपालिका-३ लुम्सेरा गाउँमा रहेको विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित भएका छन् ।
पुस्तौंदेखि आस्था, छाया र प्रकृतिको धरोहरका रूपमा चिनिएको रूख ढलेसँगै स्थानीयले एउटा इतिहास नै समाप्त भएको अनुभूति गरेका छन् । स्थानीयवासीले उक्त रुख चारसय वर्ष पुरानो भएको अनुमान गरेका छन् । यसको वैज्ञानिक पुष्टि भने हालसम्म भएको छैन ।
Read full story at source (rajdhanidaily.com)