वित्तीय बजारको अवस्थाबारे अर्थमन्त्री डा. वाग्लेसँग २० वाणिज्य बैंकका सीईओहरुको छलफल हुँदै
corporatenepal.com · Tue Aug 04 05:47:14 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्दै छन् ।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सिईओहरुलाई छलफलमा बोलाएका हुन् ।
Read full story at source (corporatenepal.com)