अर्थमन्त्री वाग्लेले २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै
onlinekhabar.com · Tue Aug 04 05:53:00 GMT 2026

१९ साउन, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्दै छन् ।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरूलाई छलफलमा बोलाएका हुन् ।
Read full story at source (onlinekhabar.com)