कांग्रेसले बनायो सांसदका स्वकीय सचिव नियुक्ति कार्यविधि
setopati.com · Tue Aug 04 05:57:00 GMT 2026

नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदको स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि तयार गरी पारित गरेको छ।
स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि २०८३ सोमबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले पारित गरेको हो।
Read full story at source (setopati.com)