एनएमबी बैंकको नाफा ४ अर्ब नाघ्यो, वितरणयोग्य नाफा १ अर्ब ७५ करोड
bishowkhabar.com · Tue Aug 04 05:55:32 GMT 2026

काठमाडौं– एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४०.६० प्रतिशत बढी हो।
अपरिष्कृत वित्तीय विवरणअनुसार नियामकीय समायोजनपछि साधारण सेयरधनीका लागि उपलब्ध वितरणयोग्य नाफा १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने प्रतिसेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा कायम भएको छ।
Read full story at source (bishowkhabar.com)