एनएमबिले बनायो नयाँ कीर्तिमान, खुद नाफा ४ अर्ब १ करोड रुपैयाँ
ajakoartha.com · Tue Aug 04 05:58:00 GMT 2026

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा इतिहासमै पहिलोपटक ४ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको जनाएको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षमा बैंकको खुद नाफा ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको २ अर्ब ८५ करोड रुपैयाँको तुलनामा ४०.६ प्रतिशतले बढी हो।
Read full story at source (ajakoartha.com)