आन्दोलनको छैठौं दिन नर्सहरूको प्रश्नः बालेन सरकार मौन किन ?
nagariknews.nagariknetwork.com · Tue Aug 04 06:00:57 GMT 2026

सरकारसँग सोमबार भएको वार्ता निष्कर्षविहीन बनेपछि आन्दोलनरत नर्सहरूले मंगलबार पनि वीर अस्पताल परिसरमा आन्दोलनलाई निरन्तरता दिएका छन्।
आन्दोलन छैटौं दिनमा प्रवेश गर्दा सरकारप्रति असन्तुष्टि जनाउँदै उनीहरूले आन्दोलन यथावत राखेका हुन्। आन्दोलनरत नर्सहरूका अनुसार आफ्ना मागप्रति सरकार गम्भीर नदेखिएको र वार्ताबाट कुनै ठोस सहमति ननिस्किएकाले आन्दोलनलाई निरन्तरता दिन बाध्य भएको बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)