यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा
canadanepal.com · Tue Aug 04 06:07:39 GMT 2026

काठमाडौं - यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पदबाट राजीनामा दिएका छन्।कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्यायले भट्टराईको राजीनामा पुष्टि गर्दै सञ्चालक समितिले त्यसलाई स्वीकृत गरिसकेको जानकारी दिए।
२०८३ वैशाख १० गते सीईओमा नियुक्त भएका भट्टराईले छोटो कार्यकालमै पदबाट अलग हुने निर्णय गरेका हुन्।
Read full story at source (canadanepal.com)