सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन
baahrakhari.com · Tue Aug 04 06:07:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज (साउन १९) सुदूरपश्चिम प्रदेश सांसदहरूसँग छलफल गरिरहेका छन् । बिहान ११ बजेदेखि छलफल थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी छ । छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (baahrakhari.com)