अर्थमन्त्री स्वर्णिमले २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै
baahrakhari.com · Tue Aug 04 06:06:59 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्दै छन् ।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरूलाई छलफलमा बोलाएका हुन् ।
Read full story at source (baahrakhari.com)