कांग्रेसका सांसदहरूको कार्यसम्पादन मूल्याङ्कनका लागि अब बनाउनु पर्नेछ ‘रिपोर्ट कार्ड’
ratopati.com · Tue Aug 04 06:15:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूले अब कार्यसम्पादन मूल्याङ्कनका लागि अब अनिवार्य रूपमा ‘रिपोर्ट कार्ड’ बनाउनु पर्ने भएको छ ।
कांग्रेसले पार्टीको संसदीय भूमिकालाई थप व्यवस्थित, तथ्यमा आधारित र परिणाममुखी बनाउन भन्दै ‘सांसद समन्वय सम्बन्धी कार्यादेश २०८३’ जारी गरेको छ, जसमा सांसदहरूले अनिवार्य रूपमा ‘रिपोर्ट कार्ड’ बनाउनुपर्ने उल्लेख छ ।
Read full story at source (ratopati.com)