निगमलाई प्रश्न–ग्यास पर्याप्त आयात भइरहँदा किन अभाव ?
ratopati.com · Tue Aug 04 06:14:59 GMT 2026

काठमाडौँ । सांसद गङ्गादेवी श्रेष्ठले ग्यास पर्याप्त आयात भइरहँदा पनि किन समस्या भएको भन्दै प्रश्न उठाइन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले ग्यास अभाव हुनाको कारणबारे सरकारसमक्ष प्रश्न उठाएकी हुन् ।
Read full story at source (ratopati.com)