अर्थमन्त्रीले आज वाणिज्य बैंकका सीईओसँग छलफल गर्ने
nepalpress.com · Tue Aug 04 06:15:06 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गर्ने भएका छन् ।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरुलाई छलफलमा बोलाएका हुन् ।
Read full story at source (nepalpress.com)