सांसदहरूको विरोधपछि फरार सांसद लक्ष्मी कोइरीबारे निर्णय भएन
shilapatra.com · Fri Apr 28 16:30:00 GMT 2023
हत्या आरोपमा पुर्पक्षका लागि थुनामा राख्न अदालत आदेश दिए पनि सांसद निर्वाचित भइरहेका रहेका एमाले सांसद लक्ष्मी कोइरीको विदा प्रतिनिधिसभाबाट स्वीकृत गर्न सभामुख देवराज घिमिरेले सूचना सुनाउँदा प्रतिनिधिसभामा शुक्रबार हंगामा भयो । बैठक ने स्थगित गर्नुपर्ने अवस्था आयो ।
बिरामी भएकाले उनको विदा स्वीकृत गर्ने सूचना सभामुखले सुनाएका थिए । तर, सत्तारुढ दलका सांसदहरूले फरार व्यक्तिलाई विरामी भन्न नमिल्ने भन्दै विरोध जनाएका थिए ।
Read full story at source (shilapatra.com)