सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेनको छलफल
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल शुरू गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ११ बजे शुरू बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (lokaantar.com)