कप्तानगञ्जमा गोली लागेका अर्का एक युवकको मृत्यु
nepalpress.com · Tue Aug 04 06:30:29 GMT 2026

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको छ ।
घटनालगत्तै उपचारका लागि काठमाडौं ल्याइएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो ।
Read full story at source (nepalpress.com)