ग्यास सिलिन्डरभित्र लेदो कसरी हुन्छ ? यसको अनुगमन किन हुँदैन ?
ratopati.com · Tue Aug 04 06:37:49 GMT 2026

काठमाडौँ । सांसद कालीबहादुर सहकारीले ग्यासभित्र लेदो भएको सन्दर्भमा प्रश्न उठाएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले भरी सिलिन्डर लामो समय टिकेको र आधा सिलिन्डर लिँदा लेदो भएको कारण छोटो समयमा सकिएको तर्क गरे ।
Read full story at source (ratopati.com)