युद्धको भग्नावशेषबिच गाजाका प्रविधि कामदारले कसरी कोर्दैछन् भविष्य ?
ratopati.com · Tue Aug 04 06:45:00 GMT 2026

‘म अनिश्चितताको भुमरीमा डुबिरहेकी थिएँ। तर मनको गहिराइमा मैले एउटा निर्णय गरेँ, जति कठिन भए पनि म यो छोड्ने छैन। म आफ्ना सपनाका लागि संघर्ष गरिरहनेछु।’
२४ वर्षीया प्यालेस्टिनी सफ्टवेयर इन्जिनियर वाला भोलिडिसको दैनिकी गाजाको कठिन परिस्थितिबिच पनि प्रविधिसँग जोडिएको छ। हेडसेट लगाएर ल्यापटपमा व्यस्त उनी क्यालिफोर्नियाको सिलिकन भ्यालीमा रहेका आफ्ना मेन्टरसँग भिडियो कलमार्फत एआईको विषयमा छलफल गर्छिन्। तर उनको सबैभन्दा ठूलो चुनौती आफ्नो ज्ञान र सीपलाई अद्यावधिक गरिराख्नु मात्र होइन।
Read full story at source (ratopati.com)