अनमोल र सुहानाको तेस्रो सहकार्यमा बन्दैछ ‘ए मेरो हजुर ५’
himalpress.com · Tue Aug 04 06:42:57 GMT 2026

काठमाडौँ- झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ’ को सिक्वेल ‘ए मेरो हजुर ५’ को छायांकन साउन २९ गतेदेखि सुरु हुने भएको छ। निर्देशक थापाले फिल्मको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट शुभारम्भ गरिने बताएकी हुन्। फिल्मको छायांकन सञ्जय लामाले गर्नेछन्।
बडीमालिकाबारे उल्लेख गर्दै झरनाले लेखेकी छन्, ‘नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ फिल्म ‘ए मेरो हजुर ५’को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ।’
Read full story at source (himalpress.com)