मुख्यमन्त्रीको विषयमा पार्टीले निर्णय लिनुपर्ने भन्दै योगेशले सोधे- किन रडाको मच्चाउनु परेको ?
nepalpress.com · Tue Aug 04 06:42:04 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले प्रदेश सरकारको नेतृत्व परिवर्तनका विषयमा पार्टीले संस्थागत रूपमा निर्णय लिनुपर्ने बताएका छन्।
नेकपासँगको सहमतिपछि प्रदेशमा नेतृत्व परिवर्तनको विषयलाई लिएर विवाद बढेपछि उनले असन्तुष्टि जनाएका हुन्।
Read full story at source (nepalpress.com)